नियम २१
सुरक्षण नहुने अवस्था
: देहायका अवस्थामा पशुधनको सुरक्षण हुने छैन:-

(क) नियम ७ बमोजिमका विवरण कागजात पेश नभएमा,

(ख) पशुधन रोगी र अस्वस्थ प्रमाणित भएमा,

(ग) सुरक्षणको लागि प्रस्तावित पशुधन अन्यत्र सुरक्षण भइसकेमा, (घ) पशुधनको उमेर नियम १० को उपनियम (१) अनुरुप नभएमा ।